रामकृष्ण ढकालको ‘बनावटी संसार’मा अर्जुन बिक र उनका छोरा

गायक रामकृष्ण ढकालको आवाज डा. अजित शाहको शब्द रचना तथा पछिल्लो समयका लोकप्रिय संगितकार दिपक शर्माको संगित रहेको ‘बनावटी संसार’ सार्वजनिक भएको छ ।

एभरेष्ट ग्यालरीले निर्माण तथा बजार व्यवस्थापन गरेको उक्त भिडियोमा पछिल्लो समय सामाजिक संजालमा छाउनु भएका अर्जुन बिक र उहाका छोरा बिकास संगै बिमला जोशी , केशव यात्री र आदित्य प्रकाशको अभिनय रहेको छ ।

अस्मिता खनालको परिकल्पनामा बिनोद बमको सम्पादन तथा निर्देशन रहेको उक्त भिडियोको छायांकन मुकेश हुमागाइले गरेका हुन । अहिलेको सामाजिक यथार्थलाई जस्ताको त्यस्तै चित्रण गरिएको यो भिडियो सार्वजनिक भए संगै चर्चामा छ ।