टिकटकमा ऋषि र एलिजाको रोमान्स

अभिनेत्री एलिजा गौतम फिल्ममा भन्दा म्युजिक भिडियोमा सक्रिय रहेकी छन् । पहिलो फिल्ममा नै असफल अभिनेत्रीको ट्याक भिरेकी एलिजालाई म्युजिक भिडियो मज्जाले फापेको देखिन्छ ।

उनले यसबर्ष मात्रै झण्डै आधा दर्शन म्युजिक भिडियोमा अभिनय गरेकी छन् । नेपालमा चलेका अभिनेता पल  , पुष्प खड्का देखि लिएर दुर्गेश थापासँग उनले अभिनय गरेकी छन् । फिल्ममा दर्शकले नपत्याएकी एलिजालाई म्युजिक भिडियोमा भने राम्ररी नै पत्याइदिएकी छन् । उनी म्युजिक भिडियोमा मात्र होइन । टिकटकमा पनि उतिकै सक्रिय रहेकी छन् ।

उनले आफुलाई मात्र नभएर श्रीमान ऋषि धमलालाई समेतमा अभिनय गराएकी छन् । ऋषिकै कार्यकक्षमा उनले हाले बजारमा आएको गीत ‘आँटो पिठो खाको’ बोलको गीतलाई टिकटक बनाएकी छन् । जसमा ऋषि धमलालाई उनले अभिनय गर्न सिकाएकी छन् । ऋषिलाई अभिनय गर्न नआएपनि श्रीमतीको लहै लहैमा हल्लिदिएका छन् । उनीहरु खुव मस्तले टिकटकमा रमाएका छन् । यति त गर्ने पर्यो नि , मोडल भएपछि एलिजा जि हैन र ? नत्र मोडल भएको त मतलबै भए नी , कि कसो ।