बलिउड अभिनेता अर्जुन कपुरमा कोरोना पुष्टि

- मेराेफिल्म

बलिउड अभिनेता अर्जुन कपुर कोरोना संक्रमित भएको भएका छन् । अर्जुनको कोरोना परीक्षणको रिपोर्ट आइतबार बिहान पोजेटिभ आएको थियो । फिल्म सुटिङकाक्रममा रहेका अर्जुनको कोरोना परिक्षण गरिएको थियो ।

परिक्षणकाक्रममा उनको आज आइतबार कोरोना पोजेटिभ देखिएपछि होम क्वारेन्टाइनमा बस्ने भएका छन् । उनी निखिल आडवाणीको ब्यानरमा बनेको फिल्मको सुटिङ फिल्मसिटीमा रहेको बताइएको छ । सुटिङको सेट त्यहाँ भारत पाकिस्तानको सीमावर्ती इलाकामा बनेको छ । भारतमा धेरे कलाकारहरु कोरोना संक्रमित भइसकेका छन् ।

२०७७ भदौ २१ गते १७:५३ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *