जसिताले धिरजलाई दिएको जन्मदिनको शुभकामनाको अर्थ


अभिनेत्री जसिता गुरुङलाई पनि र अभिनेता धिरज मगरलाई पनि फिल्म एउटै प्रतिक्षा छ । धिरज र जसिताले आई एम ट्वान्टी वान फिल्ममा खेल्दैछन् ।

रेनशा वान्तवा राइ निर्देशक फिल्मकी । पहिले यो फिल्म रेनशाको कारणले ढिलो भयो । अनी कोरोनाको कारणले ढिलो भयो । ढिलो त भयो भयो । घाटा पनि छ, धिरज र जसितालाई ।

फिल्म नआएको २ बर्ष हुन आट्यो । यो फिल्म बनेर आउँदा त ३ बर्षै हुन्छ होला । धिरज मगरले बिहिबार जन्मदिन मनाएका थिए । जन्मदिन मनाउँदा धिरजलाई जसिताले दिइन् शुभकामना । शुभकामनामा उनले गोल्ड भएर रहन भनिन् । गोल्ड भनेको सुन ।

फोटो पनि दुइ जनाको क्लोजको छ । फिल्मका लागि लिइएको होला सायद । तर, हेर्दा दुइ जना फेरि प्रेममा छन् कि भन्ने भान दिने खालको पनि छ ।

जसिताले धिरजलाई सुन जस्तै मुल्यवान हुन भनिन् । जे भनिन्, जसिताले अर्थपूर्ण कुरा भनिन् ।