गौरव र मेनुका अभिनित ‘गाउँघरै रमाइलो ’ सार्वजनिक

साजन राईको आवाज नयाँ गीत सार्वजनिक भएको छ । उनले ‘गाउँघरै रमाइलो बोकलो गति सार्वजनिक गरेका हुन् । गीतमा गायक स्वयं कै संगीत रहेको छ । उक्त गीतलाई रमेश कार्कीले लेखेका हुन् ।

गीतको भिडियोमा गौरव पहारी र मेनुका प्रधानको अभिनय रहेको छ । गीतमा गाउँघरै तिरको वर्णन गरिएको छ । गाउँमा नै रमाइलो हुन्छ भाव गीतमा र भिडियोमा देखाउन खोजिएको छ । भिडियोलाई निर्देशक किरण चाम्लिङ राई र भुपेन्द्र तुम्बाहाम्पेले हुन्।