क्याप्टेन तथा कलाकार विजय लामालाई कोराना संक्रमण

नेपाल एयरलाइन्सका वरिष्ठ क्याप्टेन तथा कलाकार विजय लामालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । उनको आइतबार रिपोर्ट आउँदा कोरोना संक्रमण पुष्टि भएको नेपाल एयरलाइन्सका एक वरिष्ठ अधिकारीले जानकारी दिएको छ भने हाल वियज सोल्टी होटेलमा छन् ।

दुई दिनअघि शान्ति सैनिकको टोलीलाई सुडान पु¥याएर फर्किएका थिए । उनले फर्किए स्वाब दिएका थिए । उनीसँगै अन्य दश जनामा पनि कोरोना पोजेटिभ देखिएको छ ।