शिल्पा र दुर्गेशले बनाउदै ‘दिलको राजधानी ’

 

शिल्पा पोखरेल र दुर्गेस थापा अभिनित ‘दिलको राजधानी ’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा राजेश बर्देवाको एरेन्जर संगीत ,कृष्ण कंडेलको शब्द , बिन्दु परियार र बिक्रम परियारको स्वर सुन्न सकिन्छ । यस्तै भिडियोमा रबिन्द्र तितुंग लामाको समेत अभिनय गरेको छ ।

म्युजिक भिडीयोलाइ रोमान्टिक शैलीमा बनाइएको छ । म्युजिक भिडीयोलाई बिक्रम चौहानले निर्देशन गरेका हुन् प्रकास खड्काको छायाँकन ,मिलन बिस्वकर्माको सम्पादन देख्न सकिन्छ । भिडियोलाई युट्युवबाट सार्वजनिक गरिएको हो ।