मख्ख पुजा


पुजा शर्मा अभिनेत्री हुन् । लकडाउनमा उनी म्यूजिक भिडियोमा मोडल हुन् । अभिनेत्री पूजाले फिल्म खेलेर बसेकी हुन् । म्यूजिक भिडियो पनि गरिरहेकी छिन् ।

पूजा खुशी छिन् । खुशी नहुने किन ? फिल्म नहुँदा पनि रोकिएको छैन काम । गरेको गरै छिन् काम । पुजा शर्माले भिडियोमा काम किन गरेकी हुन् थाहा छ । अहिले फिल्म छैन यसैले । फिल्म त अरु कलाकारको पनि छैन । कसैले त गरेका छैनन् नी फेरि ।

पुजा समय लिन भन्छिन् । समय केका लागि लिने । उनको कुरा अनुसार, आफ्नो आत्मालाई खुशी बनाउन समय लिनपर्छ । भनेको के होला ? पुजाले आफ्नो आत्मालाई खुशी बनाउन कती समय लिइन् होला । तर, तनावका विच खुशी भैरहने उनको तरिका राम्रो छ ।