महानायकले साढे ५ लाख किन एक्लै सहयोग गरेनन् ?


अभिनेता राजेश हमालले चलचित्र प्राविधिकहरुलाई ५ लाख ६५ हजार वितरण गरे । उनले ११३ जना प्राविधिकलाई रकम दिएका थिए । हरेकले ५ हजार पाए । केही दिन घर चलाउन हमालको सहयोग प्राविधिकका लागि सजिलो होला ।

तर, हमाल जस्तो कलाकारले साढे ५ लाख दिदा पनि साथीभाइको साथ जुटाएका हुन् । अमेरिकामा रहेका मानिसहरुले यसमा योगदान गरेका छन् । हमालको आफ्नो गोजीबाट कती दिए भनेर खुलेन ।

हमालले व्यक्तिगत सहयोग गर्दा संचारकर्मीको साथ आवश्यक नपर्न पनि पर्ने भने । उनले व्यक्तिगत सहयोग गरेको बेलामा पत्रकारलाई सधै बोलाउन पर्छ र भनेर पनि भने । हमालले व्यक्तिगत सहयोग गर्दा पत्रकार बोलाउन नपर्ने, विदेशमा रहेका साथीहरु मिलेर गर्दा पत्रकार बोलाउन पर्ने किन होला भनेर पनि भन्न मिल्यो ।

समुह चाहिने भने हमालले । समुहले मिलेर गर्न नहुने भन्ने नहुने पनि भने उनले । उनले, अरु पनि काम गर्न पर्छ, यो सहयोगले मात्र नहोला भनेका छन् ।

हमालले साढे ५ लाख रुपैयाँ दिदा व्यक्तिगत रुपमै नदिएर साथीहरुको साथ पनि किन खोजेका होलान् भनेर भन्न त पाइयो नी ।