दिवाकर र पलको फिल्म गफै हो त

Mero Film


पल शाहले कतीवटा फिल्म खेल्ने भए । हुतुतु र रेड वाइन साइन गरेका छन् पलले । पल शाहको फिल्मको लामो लिष्ट हेर्दा उनले लकडाउन अघि खेल्ने भनेको फिल्म के हुन्छ त अब ? निर्देशक दिवाकर भट्टराइले अभिनेता पल शाह र अभिनेत्री दीपिका प्रसाइलाई साथमा राखेर फिल्म बनाउने बताएका थिए ।

दिवाकरले तिमीसँगै हुने मन छ बनाउने बताएका थिए । फिल्ममा पल, दीपिका, निराजन प्रधानले काम गर्ने खबर आएको हो ।

यो फिल्म सेलाएको छ । पलले अरु फिल्म खेल्दैछन् । दीपिकाले पनि अरु ब्यानरको फिल्म खेल्न सुरु गरेकी छिन् । पल र दीपिकाको फिल्म बन्छ कि गफै हो त ?

दिवाकर र दीपिकाले त बन्छ भनिरहेका छन् । तर, बन्छ कि घोषणा मात्र भएको हो ?


Leave a Reply

Your email address will not be published.