कसलाई जिस्काउँदै छिन् वर्षा ?


वर्षा सिवाकोटी खुशी छिन् आजभोली । नहुन पनि किन । अभिनेता राजेश हमालले रोजे । रोज्नुको कारण विवाद नभएर । विवाद नहुँदा हमालले रोजेपछि वर्षालाई के चाहियो ? काम गर्ने तरिका मबाट सिक भनेर सोच्दै होलिन् । मख्ख के वर्षा त ।

वर्षाले भिडियोमा काम कम गरेकी हुन् । फिल्म तयार छन् काम गर्नका लागि । गर्ने कहिलेबाट कुनै सुरसार भएन । वर्षा पनि दुनियाँमा आफ्नै मख्ख छिन् । फिल्ममा विवाद नभएकी हिरोइन बन्न पाउँदा खुशी त भैहालिन्छ ।

वर्षाले पोष्ट गरेको फोटो हेरौ एउटा । जिस्काउँछु, के गर्छौ भनेर जिस्काउँदै छिन् । तर, उनको जिस्काई कसलाई हो ?म विवादमा परेकी छैन, राजेश हमालसँग काम गरे भनेर विवादमा परेका अरु कलाकारलाई जिस्काएकी हुन् कि । आफूले माया गरेको मान्छेलाई हो कि ।

मैले जिस्काए पनि तिमीले के गर्न सक्छौ भनेर भनेकी हुन् कि । वर्षाको जिस्काई कसलाई ?