‘जय हो’ सार्वजनिक

म्युजिक भिडीयो ‘जय हो’ सार्वजनिक भएको छ  । सार्वजनिक गीतमा बादल थापाको स्वर सुन्न सकिन्छ भने शिशिर जय खरेलको शब्द संगीत रहेको छ । गीतलाई एरेन्ज भने उदयराज पौडेलले गरेका हुन् ।

रोमान्टिक शैलीमा बनेको गीतमा अतुल सिंह ठकुरीको क्यामरा र निर्देशन रहेको छ भने गीतलाई कोरियोग्राफी बिजय बनियालके गरेका हुन् । प्रताप शम्सेर रानाले निर्माण गरेको भिडीयोमा मेकअप अनिशा शर्मा र सोनी घले र कलर अभियानको देखिन सकिन्छ ।

भिडियोमा विजय बनिया, योगेश कार्की , सोनी घले ,अनिशा तिवारी,मनिअल क्षेत्री,अनिल बस्नेत,प्रवेश गौचन,दोव्ज़ तामांग ,सिम्पल अधिकारी, सुनिल बस्नेत र अनिल बस्नेत फिचर्ड छन्।