प्रताव दासको हिसाव कितावमा बर्षा

प्रताव दासको आवाजमा ‘हिसाव किताव’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । राजु भारतीले लेखेको उक्त गीतलाई बिक्रम थापाले संगीत भरेका छन् ।
सार्वजनिक भएको भिडियोमा अभिनेत्री बर्षा शिवाकोटी , सागर कार्की पवन भट्टराईले अभिनय गरेका छन् ।

गीतको भिडियोलाई गौरव शाहीले निर्माण गरेका हुन् । भिडियोलाई बाबु श्रेष्ठले छायाङ्कन गरेकाा छन भने सम्पादन नरोत्तम पाण्डेको छ । भिडियोको कन्सेप्ट तथा निर्देशन आकाश उखेडाको रहेको छ ।