प्रविणले मेचुलाई ‘न रुनू है बैनी ’भन्दै सम्झाए

- मेराेफिल्म

गायक प्रविण बेडवालले गयिका मेचु धिमाललाई ‘नरुनस है बैनी’ भन्दै सम्झाएका छन् । दसैं तिहारको गीतमा प्रविणले मेचुलाई सम्झाएका हुन् । दुर्गा खनाल घिमिरेले लेखेको गीतलाई डिबी लामाले संगीत भरेका छन् ।  प्रदिप घिमिरेले निर्देशन गरेको गीतको भिडियोमा नरेन खड्का र निग्मा श्रेष्ठले अभिनय गरेका छन् । अमृत सुनुवारले खिचेको भिडियोलाई माधव बेलबासेले सम्पादन गरेका छन् ।

२०७७ कार्तिक ९ गते १२:१२ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *