नेहा कक्कडले प्रेमी रोहनप्रीतसँग गरिन बिहे

- मेराेफिल्म

बलिउड गायिका नेहा कक्कडले प्रेमी रोहनप्रीत सिंहसँग विहे गरेकी छन् । उनले दिल्लीस्थित शिख समुदायको प्रसिद्ध ठाउँ गुरुद्वारमा विवाह गरको हुन् । थोरै मान्छेको उपस्थिति नेहा र रोहनले शनिवार बिहाव गरेका हुन् ।

इण्डियन आइडलकी जज समेत रहेकी नेहा विहेको विषयलाई लिएर बेला बेला चर्चामा रहने गरेकी थिइन् । गायक आदित्य नारायणसँग विहे गर्ने हल्लाले बेला बेलामा चर्चा पाइरहदै आएको थियो । तर आदित्यले पनि अन्त विहेको कुरा छिनाई सकेको हल्ला केहि दिन अघि गरेका थिए ।

तर ति सबै नाटक भएको र चर्चामा रहने नेहाको आइडिया रहेको भारतिय मिडियाले जनाएका छन् । लामो समय देखि नेहा र रोहन प्रेम सम्बन्धमा रहेका थिए । बेला बेलामा सामजिक सञ्जालमाफृत नेहाले आफ्ना शुभ चिन्तकलाई दिदै आएकी थिइन ।

२०७७ कार्तिक ९ गते १३:०८ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *