पूजाको प्रेम वुझाई


पूजा शर्मालाई लकडाउन फाप्यो भन्ने त होला । फिल्म नभएनी म्यूजिक भिडियोले धानिदियो । गीत ठिकठाक चले पूजाको । पूजाको स्टारडम अनुसार नचलेको भन्न पाइन्छ ।

पूजाले अभिनेता आकाश श्रेष्ठ, पल शाहसँग भिडियो खेलिन् । आफै एक्लै पनि खेलिन् । गीत राम्रो नरोजेर होला नी, भिडियोले काम नगरेको । तर, अफर आएको आई नै छ ।

हल खोले म यस्तो गीत गाउँछु २ चलाउन पाइन्थ्यो भन्ने लागेको पूजालाई छ । पूजाको प्रेम जीवन पनि रहस्यमयी छ । पूजा र अभिनेता आकाश श्रेष्ठको नाम सुनिन्छ । तर, साथी मात्र भन्ने गरेका छन् दुइले ।

पूजाको वुझाइमा प्रेम भनेको आई लभ यू भन्नु, आई मिस यू भन्ने होइन रे । फलो, ब्लक गर्नु, फेरि अनफलो अनब्लक गर्नु हो भनेर भन्छन् । पूजाको प्रेमको वुझाई के हो यो ? यस्तो पूजाले कसलाई बढी गर्छिन् । के यो माया हो ?