किरण र मिनाको ‘हेरा हेर भयो ’ सार्वजनिक

किरण मानिकेको नयाँ सांगीतीक कोसेली ‘हेरा हेर भयो ’ सार्वजनिक भएको छ । यस गीतमा किरण मानिके र मिना अधिकारीको स्वर रहेको छ भने किरण मानिकेको शब्द, संगीत रहेको छ । यस गीतको एरेञ्ज राजेन्द्र सुबेदीले गरेका हुन् ।

निर्देशक प्रकाश भट्टको निर्देशन रहेको गीतमा नवराज उप्रेतीको छायांकन, बिष्णु शर्माको सम्पादन रहेको छ । उक्त गीतको भिडियोमा अञ्जली अधिकारी र महेश खड्काको अभिनय रहेको छ ।