छविलाई पनि सिरिजको मोह


निर्माता छविराज ओझाले बनाएका फिल्म आफैमा ब्रान्ड हुन्छन् भनिएको हो । किनकी, छविराज फिल्म बनाएपछि यस्तै बनाउने गर्छन् । छविराजले बनाएका फिल्मले कमाएका छन् । लोफर फिल्म चलेन । अरुले कमाए । निर्माता छविराज ओझा हिट बने ।

उनले जुन नाममा फिल्म बनाएपनि हिट हुने गर्दथ्य । अहिले यो अवस्था नरहेको हो र । छविराज ओझाको दबदबा छैन अहिले ।

उनी भन्दा खतरा निर्माता आइसके । उनले सिरिजको पछि लाग्न परेको हो । छविले किस्मत २ फिल्म बनाए । किस्मत फिल्मको नाममा किस्मत २ बनेको हो ।

छविराज कसले चोर्यो मेरो मन २ बनाउन लागेका छन् । रेखा थापा र आर्यन सिग्देल हुन् कसले चोर्यो मेरो मनको कलाकार । छवि यसमा २ बनाउन लागेका छन् । छविलाई सिरिजको मोह लागेको होला । कि भने अरु नाममा फिल्म बनाएर पहिलाको जस्तो चलाउन सक्दिन भन्ने लागेको होला ।