पुजा र सन्तोषको लभस्टोरी ‘तिमी बांला’मा

- मेराेफिल्म

साहिल खानको निर्देशन रहेको यो भिडियोमा  पुजा शर्मा र गीतका गायक सन्तोष बिक्रम खड्गी को अभिनय रहेको छ । सार्वजनिक यस गीतमा संगीत निर्मल बिकेको रहेको छ भने उनकै शव्द रहेको छ । 

सुदिप बरालको छायांकन एवं सुरेन्द्र बसेलको कोरियोग्राफि रहेको यस भिडियोको सम्पादन साहिल खान र मिलन श्रेष्ठले गरेका छन् । निकै मेहनतको साथ निर्माण भएको यो भिडियो उत्कृष्ट बनेको छ । पुजा र सन्तोषको रमाइलो लभस्टोरी भिडियोमा देखाइएको छ ।

२०७७ कार्तिक १५ गते १०:३६ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *