उर्वशी रौतेलाका बोल्ड फिटनेस तस्वीर:- (तस्बिर सहित)

बलिउड अभिनेत्री उर्वशी रौतेलाले आफ्ना केही हट फिटनेस (व्यायाम) तस्विरहरू सेयर गरेकिछन्।

उर्वशीले फ्यानहरूकालागी व्यायाम गदै गरेका बोल्ड तस्विरहरू सेयर गरेकिछन् ।

उर्वाशी रौतेलाले हालसालै यो तस्वीर सेयर गरेकिहुन्। यो तस्विर सेयर गर्दै उर्वशीले लेखिन्छन्, ‘म एकदम विशिष्ट छु, म इन्स्टा बुटिकबाट किनमेल गर्दिन। प्रशंसकहरूको लागि ।