पुर्वी भेगमा प्रचलित मौलिक गीत ‘लेकैमा फुल्ने’ सार्वजनिक

- मेराेफिल्म

नेपालको पुर्वी भेगमा प्रचलित मौलिकतामा एउटा नयाँ सांगीतिक प्रस्तुति सार्वजनिक भएको छ । लेकैमा फुल्ने बोलको उक्त गीत कृष्ण ढकालको संगीत तथा स्वरमा रेकर्ड भएको हो भने गोविन्द लुईंटेलको शब्द र रमेश सेन्चुरीको संगीत संयोजन रहेको छ ।
ढकाल ब्रोदर नामको युटुव च्यानल मार्फत सार्वजनिक भएको गीतको भिडियोमा बिशाल सेनेहाङ र करिस्मा क्षेत्रीको रोमान्स देख्न सकिन्छ । मेघराज मग्रातीको छायाँकन, ड्रोन र सम्पादन समेत रहेको भिडियोको निर्देशन दिनेश माङ्मुले गरेका हुन् ।

२०७७ मंसिर ९ गते ९:४२ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *