फिल्म नबन्दै रोमान्टिक वेनिशा र मुकुन


हुनत होला नी, फिल्मको छायांकन गर्न नपाएको कती भयो ? अभिनेत्री बेनिशा हमाल र अभिनेता मुकुन भुषालका लागि पनि त कुरा यही हो । दुबैले फिल्म नखिचेको कती भयो । मुकुन त वेव सिरिज के के खेलिरहेका थिए, बेनिशाको फिल्म छायांकन नभएको बर्षौ भएन र ।

नयाँ फिल्म खेल्न लाग्दा उत्साहित स्वभाविक हो । हुनपर्छ कलाकार । अनी जोडी जम्छ । फिल्म भाँडाकुटीमा खेल्दैछन् बेनिशा र मुकुन । दुबैका लागि फिल्म प्रतिक्षामा होला भनेर भनौ ।

बुटवल पुगे मुकुन र बेनिशा । फिल्मको प्रचारमा नी यस्तो नहोला लोकेशन हेर्दा यसरी कुँदे कलाकार । किरण बीके हुन् फिल्मका निर्देशक ।

बेनिशा र मुकुनको कुरा बेग्लै । तिनाउ खोलामा टाइटानिक पोज । बेनिशा मुस्कुराइन् । फिल्ममा रोमान्टिक हिरो नबनेर हुनपर्छ, मुकुन लजाएका छन् । जे जे भएनी फिल्म छायांकन पनि नहुँदै बेनिशा र मुकुन नजिक भए । यसले फिल्म खिच्न सजिलो पार्ला ।