फिल्म ‘दुर्गामती’को यस्तो छ ट्रेलर

आज हरर थ्रिलर फिल्म भनिएको ‘दुर्गामती’को ट्रेलर रिलिज भएको छ । सार्वजनिक भएको ट्रेलरमा भूमिले चंचल चौहान नामको एक आइएएस अफिसरको भूमिकामा देख्न सकिन्छ।

३ मिनेट २० सेकेन्डको फिल्मको ट्रेलरमा रहस्य र रोमान्सले भरिएको छ । ट्रेलरका अनुसार फिल्ममा डर, बदला, धोका लगायत विषयले भरिएको छ । फिल्म ११ डिसेम्बरको अमेजन प्राइममा रिलिज हुने भनिएको फिल्मलाई कथा तथा निर्देशन अशोकले गरेका हुन् । फिल्ममा माही गिल, जीशु सेनगुप्ता, करण कपाडिया र अरशद वारसीको पनि मुख्य भूमिका रहेको छ ।