नलागेको हो सुपुष्पालाई लक


लक लागेन भने के होला । के होला होला भनेर भनौ । सुपुष्पा भट्ट अभिनेत्रीलाई हेर्दा भयो । चपली हाइट ३ चल्न मात्र पाएको भए पनि हुन्थ्यो होला केही । तर, फिल्म चल्न नपाएपछि बर्बाद ।

लकडाउनभर फिल्मको अफर आएको छैन । सुपुष्पालाई आशा गरेका हुन् फिल्मीकर्मीले । निराश पो हुने हो कि । रणवीर र छ माया छपक्कै खेलेकै हुन् । तारिफ भएको हो । फिल्ममा करिअर बनिरहेको हो । यो बनिरहँदा सुपुष्पाको फिल्म रिलिज हुन पाएन ।

सुपुष्पा बोल्ड भने हुन थालेकी हुन् भनेर भनौ । किनकी, उनले पोष्ट गरेका फोटोहरु बोल्छन् यस्तै । सुपुष्पाले म्यूजिक भिडियो खेलिन् । पल शाहसँग पनि खेलिन् । तर, भिडियो चलेन । सुपुष्पाको माग भिडियोमा नै खास भएन ।

लक लागेन भने फिल्म क्षेत्रमा बर्बाद हुन्छ । सुपुष्पाको करिअर बल्न थालेको हो । बल्न थालेको बेलामा लकडाउनले धेरैलाई चौपट बनाएको छ । सुपुष्पालाई लागेको लक नबदलियोस् ।

उनी, घुमघाममा समय बिताउँदैछिन् । सुपुष्पालाई चपली हाइट ३ नचलेसम्म गाह्रो छ । फिल्म चलिदियो भने डिमाण्ड त बढ्नेछ ।