फिल्म ‘बब विश्वास’ फरक गेटअपमा अभिषेक

लकडाउन पछि बलिउडमा फिल्म धमाधम सुटिङ भइरहेको छ। यहीबीचमा फिल्म ‘बब विश्वास’ को सुटिङ गरिरहेका अभिनेता अभिषेक बच्चनको एक तस्विर बाहिरिएको छ जसमा उनको रुप बदलिएको छ। उक्त फिल्ममा अभिनय गरिरहेको एक तस्विर बाहिरिएपछि उनलाई चिन्न निकै मुस्किल छ।

फिल्मको निर्माण गौरी खान, सुजोय घोष र गौरव वर्माले गरेका हुन् र निर्देशनको काम अन्नपूर्णा घोषले गरिरहेका छन्।अभिषेक डिसेम्बर ९ सम्म ‘बब विश्वास’ सँग एक्सनमा रहनेछन् ।

https://www.instagram.com/p/CIBkIbXBakx/?utm_source=ig_embed