दरबारको झल्को दिने ‘मैसाव’मा पल र छुकिला

- मेराेफिल्म

सत्यराज आचार्य र स्वरुपराज आचार्यको आवाजमा ‘मैसाव’ गीतको भिडियो सार्वजनिक भएको छ । गायक स्वयंकै सगीत रहेको ‘मैसावले घाइते दिलमा आरा चलाइस्यो’ बोलको गीतलाई अमृत खतिवडा र सत्यस्वरुपको शब्द रचना गरेका हुन्।गीतमा उदयराज पौडेलको संगीत संयोजन छ ।

कैलाश राईको निर्माणमा बनेको भिडियोलाई कोरियोग्राफी दीपकराज सुनारले गरेका छन् भने सम्पादन अर्जुन जिसीको छ। भिडियोलाई कविराज गहतराजले निर्देशन गरेको भिडियोमा अभिनेता पल शाहलाई दोहोरो भूमिकामा देख्न सकिन्छ । सार्वजनिक भएको म्युजिक भिडियोले दरवारिया शैलीको झल्को दिन्छ । भिडियोमा पल र छुकिला शेर्पाको अभिनय रहेको छ।

२०७७ मंसिर ११ गते १८:२३ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *