अदितीलाई अमालको ह्याङगबाट बाहिर निस्कनै मुश्किल


अदिती वुढाथोकीको फिल्म हेर्नुभएको छ कृ । काम कस्तो लाग्यो भन्दै गर्नुहोला । अदितीको दोश्रो फिल्म छायांकन हुन पाएन, ब्याड लक । कोरोनाले कोकोलाई के गरेको हो, अदितीलाई पनि हैरान बनायो । काम देखाउला भनेर कुरेकी हुन् । काम देखाउन नपाउँदा बर्बाद भयो । कहिले हेर्ने काम ।

अदितीको काम आयो, एउटा । अमाल मलिकसँगको एउटा गीत । तु मेरा बोलको गीत आयो, चल्यो । अदितीलाई भारतीय मिडियाले साथ दिएका हो ।

अदिती वुढाथोकीलाई भने अमालको ह्याङबाट मुक्त हुन समय लाग्छ जस्तो छ । हेर्नुभएको छ उनको इन्स्टाग्राम, ओहो । अमालका कुरा कती शेयर । गीत चलेकोमा खुशी । अमालले पनि साथ दिएकोमा खुशी । पत्रिकामा खबर आएकोमा पनि खुशी ।

अदितीलाई यो गीतले बलिउडको ढोका खोलिदिए त हुने । संघर्ष गरेको भयो है लामो समय । केही होला कि अब । तर, नेपाली फिल्मको छायांकन नभएसम्म अदिती अमालको ह्याङबाट उत्रिएलिन् त ।