पक्राउ परे भारती सिंहलाई ड्रग्स दिने व्यक्ति

हास्यकलाकार भारती सिंह र उनका श्रीमान हर्ष लिम्बाचियालाई ड्रग्स दिने व्यक्ती पक्राउ परेका छन्। भारती र हर्षसम्म ड्रग्स पुर्याउने कारोबारीलाई एनसीबीले पक्राउ परेका हुन्।

गत बुधबार राति मुम्बईका बान्द्रा कोर्ट जक्सनले लागुऔषध कारोबारी गर्ने सुनिल गवाई नामका व्यक्तिलाई पक्राउ गरेको हो । उनी १.२५० किलो ड्रग्स सहित पक्राउ परेको भारतिय मिडियाले जनाएका छन्। एनबीसीले पक्राउ परेका सुनिलसँग सोधपुछ गर्दा भारतीको घरमा डेलिभरी ब्वई बनेर लागुऔषध ओसार पसार गर्ने गरेको बताए छन्।

उनको बयानका आधारमा सुनिलले भारती सिंहलाई पनि आफूले ड्रग सप्लाई गर्दै आएको बताए। ड्रग्स मामिलामा पक्राउ परेका भारती र उनका श्रीमान समानतमा रिया भएका छन्।