“युगदेखी युगसम्म श्रद्धेय नारायण गोपाल”

फर्किएरत पकै हेर्नै पर्छ, एउटा युगले आर्को युगलाई सम्झिने त यो इतिहास को नै नियम हो।

सुगम पोखरेल यो एउटा युगमा चम्की रहेको नाम हो। लामो यात्रा गरेर यहाँ सम्म आइपुग्दा अनेक गुम्तीहरु देखेका छन् भोगेका छन् जिन्दगीलाई महसुस गर्दै खोला जस्तै बगिरहने सुगम कैले काहीँ रोकिन छन् जब जब सुगम रोकिन छन् तब तब नयाँ सिर्जना गर्छन् सुगम हतारिए र पोखिन भन्दा रोकिएर भरिन चाहन्छ्न तेसैको उपज हो आफ्नै छोरीको सम्झनामा गीत बनाए र आफू कालजयी साङ्गितिक सस्ट्रा भएको सबुत छोडे यो युगले सुगमलाई सम्झियोस् या नसम्झियोस् आर्को युगले सुगमलाई भुल्नै सक्ने छैन सायद सुगमले पनि भुल्न सकेनन् नारायण गोपललाई आफ्नो जीवन कालमा अन गिन्ती कालजयी गीत दिएर बिदा हुनु भएको नारायण गोपललाई नसम्झिने त कोनै होला र ?

एउटा युगको संगीतकारलाई अर्को युगको सङ्गितकार्ले सम्मान दिदै उनै को नाममा गीत गाउनु नेपाली सङ्गितमा सबैले सिकन पर्ने एउटा उदाहरण हो।

नारायण गोपाल लाई सम्झदै यो गीत सिर्जना गर्दा सुगम पोख्रेलका भाबना हरु केके थिए सबै कुराहरु सुगमले कै सब्दहरु लिएर आउने छम एउटा अन्तरबार्ता सहित तेतिन जेल सम लाई नारायण गोपल को सम्झनामा सुगम पोख्रेल को नयाँ सिर्जना ‘श्रद्धेय नारायण गोपाल’ हजुरहरुको लागि ।