स्वस्तिमाको खुशी सफलताले कि रंगले ?


रंग हो, राम्रो मान्छेले जे लगाएनी सुहाउने भनेर भन्दा भयो । स्वस्तिमा खड्का अभिनेत्रीको कुरा बेग्लै भयो भनेर भनौ । सुहाउँछ जे लगाउँदा पनि उनलाई । स्वस्तिमालाई पनि कहिलेकाही के के रहर लागेर आउने हो हो । स्वस्तिमाको कुरा सुन्ने हो त । उनलाई लाग्छ कि, कालो पहिरन लगाउँदा खुशी भइन्छ । कालो रंग खुशीको कारण हो भनेर भन्छिन् स्वस्तिमा ।

कालो रंग खुशीको रंग कुरा यस्तो आयो । स्वस्तिमा खुशी के भएर भइन् अब । कालो रंग लगाएर उनी खुशी भइन् कि पाएको सफलताले उनी खुशी भइन् ।

कारण बेग्लै बेग्लै होला । जे भएनी खुशी हुने बहाना त खोज्ने हो । खोजेकी छिन् स्वस्तिमाले ।

फिल्म छ, विज्ञापन छ, चर्चा छ । नाम छ दाम छ । सबै छ के छैन । स्वस्तिमालाई कालो होइन, जे रंगको पहिरन लगाएनी खुशी नै देख्छन् फ्यान त ।