कसरी फर्किएला स्वस्तिमाको पल ?


स्वस्तिमा खड्काको बारेमा के भनिराख्न पर्ला र भनौ । स्वस्तिमा खड्का लकडाउन हुँदा पनि छाइन्, नहुँदा पनि छाइन् । यसपटक एउटा कुरा भने बोर भयो उनलाई । के भयो होला बोर ।

स्वस्तिमा खड्काले गर्मीको महिना घरमै बिताउन पर्यो । लकडाउन भैदियो । सरकारले बाहिर नजाउ भन्यो । खत्तम भयो नी । स्वस्तिमाको पल वित्यो घरमै । बोर त लाग्यो होला नी ।

स्वस्तिमाले गर्मीमा के गर्थिन् र खै यस्तो । उनले स्विमिङ पूलमा रमाउथिन् । फोटो हाल्थिन् । कुरा यही होला । मंसिर महिनामा जाडो छ हो जाडो । साह्रै चिसो त मौसम । स्वस्तिमा विकिनी लगाएर पौडी खेल्न चाहन्छिन् । उनी यो पल फेरि फर्काउन चाहन्छिन् । अब, फर्किने होइन कुर्ने हो । फागुणसम्म कुर्ने । कोभिडको भ्याक्सिन आयो भने फागुणपछि आउँछ यो पल । धैर्य गर्नुहोस् स्वस्तिमाजी ।