नयाँ पाटी खोल्दै रजनीकान्त

बलिउडका अभिनेता रजनीकान्तले नयाँ पार्टी खोल्ने घोषणा गरेका छन्। उनले हिजो नयाँ पाटी खोल्ने घोषणा गरेका हुन्। रजनीकान्त तमिल फिल्ममा अभिनय गरेर चर्चामा आएका हुन्। उनै अभिनेताले रजनीकान्तले आफूले नयाँ पार्टी खोल्न लागेको बताएका हुन्।

Rajinikanth and Others At The Inauguration of MGR Statue

रजनीकान्तले यही डिसेम्बर ३१ तारिखका दिन नयाँ पाटीको घोषणा गर्ने तयारी गदैछन्। रजनीकान्तले भने,‘हामीले एउटा नयाँ राजनीतिक पार्टी गठन गरेर घोषणा गर्न लागेका छौँ, जनवरीदेखि दर्ता गरेर त्यसले काम गर्न थाल्ने छ, त्यस मार्फत हामीले अत्यन्त कडाइका साथ काम गर्नेछौँ।’