अन्जली र धुव्रको अभिनयमा ‘पिरती के रैच’ भिडियो सहित

गायक कुशल विश्वकर्मा र गायिका देवी घर्तिको आवाजमा रहेको मौलिक लोकदोहोरी गीत  ‘पिरती के रैच’ को भिडियो माला राना क्रियसन मार्फत सार्वजनिक भएको छ । शक्ति क्षेत्रीको शब्द तथा कुशल विश्वकर्माको सिर्जना रहेको छ ।

मायालु जोडि विचको प्रेमको प्रसंगलाई गीतमा समेटिएको छ । विरेन्द्र परियारको छायाँकन , अनिल विष्ट को सम्पादन तथा मौसम हिमालीको निर्देशन भिडियोमा रहेको छ । ‘पिरती के रैच’ गीतको भिडियोमा अन्जली अधिकारी , धुव्र हिमाली , ओवी रायमाझी र रुपा लामाको अभिनय रहेको छ  ।