संजालमा बोल्ड, फिल्ममा साधारण बेनिशा


बेनिशा हमाल याद छ नी । लकडाउनपछि त दर्शकले कलाकार विर्सिन पनि सक्नुहुन्छ । अझ, बेनिशा हमालले फिल्म नगरेको कती बर्ष भयो भनेर भनौ । ब्लाइन्ड रक्सको चर्चा भाको । घर भन्ने फिल्मबाट उनको नाम आएन । बेनिशा हमाल यसैपनि चलेकी अभिनेत्री त होइनन् नै ।

बेनिशा हमाल भाडाकुटी फिल्म गर्दैछिन् भनेर भनौ । यो फिल्मको सुटिङ सुरु होला अब ।

बेनिशा हमालको फिल्म हेर्नुभएको छ । ब्लाइन्ड रक्समा उनी दृष्टिबिहिन देखिइन् । झ्याइकुटीमा गाउँकी बाठी श्रीमती । जताततै यस्तै हो । फिल्ममा उनी बोल्ड हुन पाएको होइन । भाडाकुटी पनि यस्तै छ । ओहो, अनी बोल्ड अवतार कता देखाउने । फेसबुक हजुर फेसबुक ।

इन्स्टाग्राममा फोटो हालेरै वुझाउने हो चित्त । यस्तै देखियो क्यारे । फिल्ममा उनलाई बोल्ड भूमिका कसले देला ? जोखिम मोल्छन् र फिल्म बनाउनेले ।