अविवाहित रहन चाहन्थे दीपक


दीपकराज गिरीको कुरा पनि अचम्मको हो भनेर भनौ । किन भनौ भन्दा उनी बोल्छन्, तर विवादमा आइदिने । दीपकराज गिरीलाई त आफ्नो त बिहे नभएकै राम्रो पो लाग्दो रहेछ । छोरीको बिहे भैसक्यो । दीपकलाई किन लागेको होला यस्तो भनेर पनि भनौ ।
दीपकराज गिरीले बिहे अरुको भएकै राम्रो, आफ्नो त विवाह नभएकै राम्रो भनेर भनिदिए । के भन्न खोजेका हुन् उनले खै ।

दीपकको त छोरीको पनि बिहे भैसक्यो । अनी, दिपकलाई आफ्नो बिहे नभएको राम्रो । अरुको बिहे भएको राम्रो भनेर किन लागेको होला भनेर भनौ ।

दीपकराज गिरीको कुरा यस्तो आयो । उनले, बिहे भनेको २ फरक विचार भएका मानिसको संझौता हो भने । सबैको मिल्छ मिलाउनपर्छ पनि भनेको अवस्था छ । दीपकलाई के अविवाहित नै रहन मन लागेको हो कि के ?