नाजिर हुसेन र उषा उप्रेती ‘फोटो’ अन स्क्रिन रोमान्स

आरबी सिर्जन र मेलिना गुरुङको स्वरको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ। गीतलाई वसन्त सापकोटाको शव्द रचना र संगीत गरेका छन्।  गीतको भिडियोमा नाजिर हुसेन र उषा उप्रेतीलाई अन स्क्रिन रोमान्स गरेका छन् ।

सार्वजनिक भएको गीतमा लुकीछुपी लगाएको मायाको कुरा गरिएको छ । रविन न्यौपानेको छायांकन रहेको यस गीतको म्युजिक भिडियोमा कविराज गहतराजको शानदार कोरियोग्राफी छ । गीतको भिडियोलाई सुदीप बरालले निर्देशन गरेका छन् ।