साराको रहर


रहर हजुर रहर भनौ । अभिनेत्री सारा सिर्पालीको रहर भनौ । के के रहर लाग्छ उनलाई । फिल्म त रिलिज हुने मेसो छैन । चलेको फिल्म पनि उनको चलेन । चलोस् पनि कसरी । छान्छिन् के फिल्म उनी कस्तो कस्तो । यस्तो फिल्म त नछाने हुने हो भनेर पनि भनिन्छ ।

साराको सामाजिक संजालमा आउने फोटो अचम्मका हुन्छन् । उनी, मौन, कतै मुस्काएकी, एक्लै रमाएकी यस्तै । अहिले पनि यही त छ कुरा । अभिनेता अनमोल केसीसँग नजिक थिइन् उनी कुनै बेला । अहिले त कुनै बेला भन्ने त होला । अहिले दुबैले अनफलो गरेका छन् । खै के हो के ।

सारालाई भने बन जंगल घुम्न मन लागेको छ । ट्रेकिङ निस्कन मन लागेको छ । यतिले मात्र होइन भनौ । कुन कुनै कार्य उनलाई मुर्ख किराले जस्तै गर्न मन लागेको छ । खै किन किरा बन्न मन लागेको हो उनलाई भनेर भनौ ।

अनमोलसँग टाढा भएपछि उनलाई यस्ता रहर पलाएको हो कि ?