फ्लप फिल्म हिट कहिले हुने हो र ऋचा जी ?


आखिर स्विकार त गर्नैपर्ने हो भनेर भनौ । किनभने, फिल्म चल्ने बेलामा जे फन्डा होस् होस् । चलेको फिल्म चलेको हो, नचलेको फिल्म फ्लप भयो । दर्शकले हलमा गएर हरर भनेर हसाँउने फिल्म हेरेर कती दिन मख्ख पर्ने हो र भनेर भनौ ।

सुनकेशरीले त्यही त गरेको हो । दर्शक हलमा गएर हरर फिल्म भन्दै हेर्न कस्सिए, फिल्म हेर्दा हाँसे र बाहिर आउँदा विरक्त माने । नेपालमा हरर फिल्म बन्न सक्दैन भन्ने सोचाइ राखे दर्शकले । यस्तो अवस्था आयो भनेर भनौ ।

अझ केक काटेर खुशीयाली नै भयो कि के हो यो फिल्म चलेको बेला । करोड कमाएको । ओहो ऋचाले के के सम्म नगरेकी हुन् र । अब त डिजास्टर भन्न परेको छ । उनले फिल्म डिजास्टर भएको भनेर बल्ल त स्विकार गरेकी छिन् । जती भनेनी फ्लप त फ्लप नै हो । बल्ल थाहा भएछ ऋचालाई ।