दीपकले रोके, पाइरेसीले मार्यो


दीपकराज गिरी र उनको टिमलाई दर्शकले गाली गर्नुको एउटा कारण के हो भनेर भनौ त । कारण स्पष्ट छ, दीपकले फिल्म युटुबमा रिलिज गरेनन् । ३ बर्षसम्म लगाइदिए । विदेशमा बसेर फिल्म युटुबमै हेर्न वाध्य दर्शक रिसाए ।

दीपकले त रोक्न सम्म रोकेका हुन् अनी त । तर, के गर्नु पाइरेसीले मारेपछि सकिएन त । फिल्म छक्का पन्जा ३ रिलिज भएको २ बर्ष भैसक्दा पनि आएको होइन युटुबमा । दर्शकले कहिले कहिले भन्दा भन्दै पनि आएन । चलचित्र टीभी एपमा आयो फिल्म । त्यहीबाट पाइरेसी । भयो वर्वाद । पाइरेसी भएपछि युटुबमा हाल्नै पर्यो फिल्म ।

यो फिल्म आएको धेरै दिन भएको थिएन । एपबाटै फिल्म पाइरेसी, छ माया छपक्कै । युटुबभरी फिल्म भेटिन थाल्यो । के गर्ने । दीपकराजले त रोेकेका थिए चाडो फिल्म हाल्न हुन्न भनेर । तर, पाइरेसीले चौपट पारेपछि सकिएन नी । अब के गर्ने । छ माया छपक्कै पनि आयो रिलिज भएको एक बर्षपछि । गाह्रो भो नी दीपकलाई ।