पुजा र आकाशद्धारा ‘राइटपथ बुटवाल’को उद्घाटन (फोटो फिचर सहित)

कलाकारलाई लिएर विभिन्न व्यापार व्यावसाय उद्घाटन गर्ने चलन छ। यसमा अभिनेत्री पुजा शर्मालाई अग्ररुपमा देख्न सकिन्छ। उनले हिजो ‘राइटपथ बुटवाल’को नयाँ शाखाको उद्घाटन गरेकी छन् ।

एक कार्यक्रमकाबीच यस शाखाको अभिनेत्री पुजा शर्मा र अभिनेता आकाश श्रेष्ठले संयुक्त रुपमा उद्घाटन गरेका हुन्। उक्त कार्यक्रममा दाँतपथ क्यारियर परामर्श यसको गुणस्तर र शाखा बीच पारदर्शिताका लागि प्रभावशाली रहेको बताइएको छ ।