पुजा र आकाशद्धारा ‘राइटपथ बुटवाल’को उद्घाटन (फोटो फिचर सहित)

- मेराेफिल्म

कलाकारलाई लिएर विभिन्न व्यापार व्यावसाय उद्घाटन गर्ने चलन छ। यसमा अभिनेत्री पुजा शर्मालाई अग्ररुपमा देख्न सकिन्छ। उनले हिजो ‘राइटपथ बुटवाल’को नयाँ शाखाको उद्घाटन गरेकी छन् ।

एक कार्यक्रमकाबीच यस शाखाको अभिनेत्री पुजा शर्मा र अभिनेता आकाश श्रेष्ठले संयुक्त रुपमा उद्घाटन गरेका हुन्। उक्त कार्यक्रममा दाँतपथ क्यारियर परामर्श यसको गुणस्तर र शाखा बीच पारदर्शिताका लागि प्रभावशाली रहेको बताइएको छ ।

२०७७ माघ १० गते ८:१७ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *