मिलनको हल्लै बढी


फिल्म क्षेत्रमा हल्ला भएन भने के हुन्छ भनेर भन्न सकिएला नी त । हल्ला त हो यो क्षेत्र । जता गएनी हल्ला गर्यो बस्यो । गरेनी नगरेनी भन्दिए त हुनी । योजना छैन, भन्दियो सक्कियो ।

। मिलन चाम्सलाई हेरेर पनि भनौ । लकडाउन नसकिदै फिल्म बनाउँछु भनेर लागेका उनी होइनन् । अरुले फिल्म सुरु गरेर सकिएसके यीनले सकेका छैनन् । भदौबाट जान्छु, प्राविधिक जोगाउँछु भनेर लागेका हुन् । माघ लागिसक्दा पनि सुरसार छैन फिल्म बनाउने ।

अब आयो कुरा अर्कै । मिलन चाम्स गोर्खा वारियर बनाउन त लागेका छन् । यो फिल्मको ४ सिरिज बन्ने भन्ने कुरा आयो । लौ अब त यो फिल्मको पहिलो होइन दोश्रो पार्ट बन्ने रे । बनाउने चार पार्ट । पहिलो अहिले नबन्ने । पहिला दोश्रो बन्ने ।

ओहो, पत्याउने कि के गर्ने । फागुणबाट फिल्मको सुटिङ । के के सुनाउँछन् हो मिलन चाम्स पनि । पत्याउने त होला नी दर्शकले अब । भनिसके मिलनले ।