गायक प्रमोद खरेल ’फुल सम्झेर रोए ’

गायक प्रमोद खरेलको आवाजमा ’फुल सम्झेर रोए ’ बोलको गीत सार्वजनिक भएको छ। गीतमा कस्तुप पन्तको शब्द तथा संगीत गीतमा रहेको छ । गीतको भिडियोमा  मोडल समिर खान , आरुषी परियार र नविन गिरीको अभिनय छ ।

निशान एस के को सम्पादन तथा निर्देशन, किरण चैसिरको छायांकन रहेको भिडियोको कथा र परिकल्पना मोडल समिर खानको छ । गीतमा प्रेमील जोडि विचको प्रेम पछिको विछोडलाई देखाइएको छ  ।