पूजाको बिहे


माघ महिनामा के को बिहे भनेर भन्नुपर्ला । बिहेको कुरा त मंसिरमै सकियो । श्वेता खड्का अभिनेत्रीले मात्र बिहे गरिन् । अरु अभिनेत्रीको हल्ला भयो कसैको कसैको केही पनि भएन । अभिनेत्री पूजा शर्माले पनि बिहे गर्ने हल्ला भएको हो । तर, हल्ला हल्लै मात्र भयो । पूजाको बिहे भएन । पूजाको एक बर्ष बिहे नहोला अब ।

तर, पूजाले बिहे गरिन् । उनको सिउँदोमा सिन्दुर भरिएको छ । फोटो त उनले नै हो राखेको । हाम्रो बिहे भनेर उनले फोटो राखेकी छिन् । पूजाको बिहे भएको हो कोसँग के ? खै के हो के हो ? पूजाले त सिउँदोमा सिन्दुर राखेर बिहे भयो भनेर लेखेकी छिन् ।

स्वस्थानी सुरु भएकाले पनि पूजाले सिउँदोमा सिन्दुर हालेको हुन् कि भनेर भनौ । तर, पूजालाई बिहेको त रहर लागेको रहेछ भनेर फोटोले भनेन त । पूजा सिउँदोमा सिन्दुर पर्दा खुशी छिन् त खुबै । पूजाजी, के हो अब रहर लागेको हो त ? कि सुरसार नै गरिसक्या हो ।