जन्मदिनको शुभकामना पललाई


पल शाह । वास्तविक नाम हो पूर्णविक्रम शाह । जन्मदिन मनाउँदैछन् उनले । पल शाहको जन्म भएको हो सन् १९८९ फेब्रुअरी २२ मा । आज यसरी उनको जन्मदिन ।पल शाहको जन्मदिनमा उनका फ्यान उत्साहित छन् । फ्यानलाई शुभकामना दिइरहेका छन् । फिल्म क्षेत्रबाट पनि आएको छ पललाई जन्मदिनको शुभकामना ।

पल शाहले म्यूजिक भिडियो खेले । भिडियोमा चलेपछि आएको हो उनको भाग्यमा नयाँ बत्ती । बल्यो बत्ती पलको करिअर बढ्यो अघि । पल शाहले खेलेको भिडियो हिट भएपछि उनी चले ।

भिडियोमा आउँदा आउँदै गर्दा उनलाई निर्देशक विकासराज आचार्यले फिल्म नाई नभन्नु ल ४ मा खेलाएका थिए । डेब्यू फिल्म हो उनको यो । यो फिल्म चल्यो । गीतहरु पनि चले । पल पनि चलेका थिए । उनले डुबाए फेरि ।

जोनी जेन्टलम्यान पनि खेले । नखेल्नुपर्ने फिल्म कहिलेकाही यस्तै हुने हो । फिल्म डुब्यो । शत्रु गते, म यस्तो गीत गाउँछुले फाइदा भयो । हतारमा खेलेको फिल्म विर विक्रम २ डुब्यो । पल शाहलाई म यस्तो गीत गाउँछु २ को आशा छ भनेर भनौ ।

भिडियोमा चलिरहेका छन् । लकडाउन सकिएपछि उनले खेले २ सय वटा जती भिडियो । सबै चलेका छैनन् । तर, उनी चलेका छन् ।

भिडियो खेलेर उनले कती कुराहरु पुरा गरेका छन् । पल शाहले अब राम्रो फिल्म दिन आवश्यक देखियो । आफ्नै बलले फिल्म चलाउनुपर्ने आवश्यकता देखियो । पल यता बढ्नपर्छ । समुहका फिल्ममा अल्झिएर पल शाहले आफूलाई चल्नका लागि चलाउन भएन । पल शाहलाई जन्मदिनको शुभकामना ।