साराले कुनै समय भनेर के भनेकी होलिन् ?


भन्न त जसरी पनि भन्न सकिने हो भनेर भनौ । कलाकारको कुरा हुन् । सिधै भन्दैनन् । वुझाउन पर्छ कि वुझ्ने नै त हो । सारा सिर्पाली अभिनेत्रीलाई हेरेर भनौ यो कुरा । सारा सिर्पालीको इन्स्टामा फेरिएका छन् भन्ने कुराहरु । परिवर्तन भएका छन् फोटोका स्टाइलहरु । किन यस्तो भयो कुन्नी । प्रकृतीसँग रमाउन थालेकी छिन् । राम्रो कुरा हो भनेर भन्दा भयो । प्रकृतीसँग रमाउनु राम्रो हो ।

तर सारा कता कता प्रेममा टाढा भए जस्तो पनि भाव लेख्छिन् । उनले कुनै समय यस्तो पनि भनेर लेखिन् । गुलाबको फुल छ उनीसँग । उनले, कुनै समय गुलाबको फूल दिएर माया गर्ने मानिस थियो मसँग भनेकी हुन् कि के हो भनेर भन्दा पनि भयो ।

उनको भनाइले उनी प्रेममा रहेको तर अहिले नरहेको भन्ने वुझियो भनेर भन्न सकिएला । साराको नाम अनमोल केसीसँग जोडिएको हो कुनै बेला । अहिले दुबैले अनफलो गरेका छन् इन्स्टामा । साराको संकेत त्यता हो कि के हो ?