आकाशको भविष्यको भविष्यबाणी


आकाश श्रेष्ठको कुरा गरौ भनेर भनौ । नेपाली फिल्ममा चकलेटी हिरो । हिड्दा हिड्दै फिल्मको सुटिङ भ्याएका छन् उनले । आकाश भिडियोमा व्यस्त । करिअर के हुने हो भन्ने चिन्ता सधै छ । किनकी, अझै करिअर स्थापित भैसकेको छैन ।

अभिनेत्री पूजा शर्मासँग नाम जोडिएरै उनी चर्चामा । कामको चर्चा कम भयो । के गर्ने होला भनेर सोच्दा हुन् आकाश । आकाश श्रेष्ठ भविष्यको बारेमा के सोच्दा हुन् । के हुन्छ होला मेरो करिअर, अघि बढ्ने कसरी भन्ने पनि त होला ।

तर, यस्तो होइन रहेछ भनेर भनौ । आकाशले भविष्यको भविष्यबाणी गर्ने सबैभन्दा राम्रो तरिका भनेको यसलाई बनाउनु भनेका छन् । भनेको अर्थ, उनले भविष्य बनाउने कुरा गरे । भविष्य बनाएपछि भविष्यबाणी नै गर्न नपर्ने उनको भनाई हो कि भनेर भनौ ।

आकाश भविष्य बनाउन के के गर्दैछन् । यो थाहा उनलाई नै होला । तर, उनले भविष्यको भविष्यबाणी भनेको यसलाई नै बनाउने हो भनेर आफूलाई मिहिनेत गरिरहेको छु भनेर भन्न खोजेका हुन् ।