पलको केमेष्ट्री मिल्यो कि मन ?

10
अभिनेता पल शाह । भिडियोमा राज गर्दै छन् । कती हो के भिडियो पनि भन्नु होला । भन्न पनि सकिएला नी पलको लागि त । दैनिक एउटा आउँदा त पलले कती खेलेका भन्न पाइयो नी । पल शाहले भिडियो सबै मोडलसँग खेले । अहिले भिडियोमा जती पनि मोडल छन् ती सबैसँग पलले काम गरेको पाइयो । पलसँग काम नगर्ने मोडल कोही छन् र ।

पल शाहको नाम जोडिएको छ गरिमा शर्मा मोडलसँग । गरिमा र पलले भिडियो खेलेका खेल्यै छन् । गरिमा भिडियोमा चलिरहँदा पलसँग उनको भिडियो, भ्लग सबै आइसक्यो । अनी कुरा चलिहाल्छ नी लभ पर्यो भनेर ।

पलको नाम पनि नजोडिएको कोही भएन । सबैसँग प्रेमको नै कुरा भयो । कतीपय चलाइयो कतिपय वास्तविक भएर नै चल्यो भनेर भनौ । पलको नाम गरिमा शर्मासँग चल्दा उनले होइन भने । केमेष्ट्री मिलेकाले नाम जोडिएको हो भनेर भनेका छन् पलले भनेर भनौ । होला होला पत्याउन पनि पर्ने होला नी ।

तर, पल र गरिमाको काम गराई, उनीहरुको नजिकपना हेर्दा त केमेष्ट्री भन्दा पनि मन मिलेको पो देखियो त । के हो पल शाहको कुरा ।