रीमालाई खसखस


खसखस हुन थालेछ फेरि रिमा विश्वकर्मालाई भनेर भनौ । रीमा विश्वकर्माको कुरा गर्नुपर्छ भनेर लागौ आज । रीमा विश्वकर्माको बिहे भएको २ बर्षपछि डिभोर्स भएको हो । बिहेको २ बर्षपछि डिभोर्स भएपछि रीमाले अर्को बिहेको बारेमा सोचेकी होइनन् । तर, आउँछ हो प्रश्न त कत्ती कत्ती ।

बिहे केही होइन भन्ने लाग्न थालेको पनि हो उनलाई भनेर भनौ । पहिलो बिहे गरेपछि बिहेको हतार फेरि छैन भनेर पनि उनी भन्न थालेकी छिन् । तर, खसखस त रहेछ के रीमालाई । आफ्नो बिहेको बारेमा मात्र कुरा भैदिए हुने भनेर लाग्न थालेको छ भनेर भनौ न ।

किनभने, रीमाले अर्को बिहे गर्न हुन्न र भनेर सोधिन् । आफ्नै बिहेको मात्र कुरा भैदिए हुन्थ्यो भन्ने पनि गरिन् । फेरि, बिहेको बिषयमा नसोचेको, जहिले मलाई अब गर्नुपर्छ भन्ने लाग्छ त्यहीले गर्छु पनि भनिन् । बिहे कुनै सपना होइन भनेर पनि भनिन् । जुरेको दिनमा बिहे गर्छु भनेर पनि भनिन् ।

जे जे भएपनि अब बिहेको खसखस लाग्न थालेको छ है उनलाई । रीमा सुखद सन्देश केही आउँदैछ र ?