काली र अस्मिताको ‘मैना’मा नाचे विज्ञान र गरिमा

- मेराेफिल्म

गायक कालीप्रसाद बासकोटा र गायिका अस्मिता अधिकारीको स्वरमा रहेको गीत ‘मैना’को भिडियो सार्वजनिक भएको छ । गीतमा कालीकै शब्द र संगीत छ । भिडियोमा विज्ञान र गरिमा शर्मा फिचर्ड छन् ।

डान्सिङ फ्लेभरको गीतमा विज्ञान र गरिमाको जोडी सुहाउदिलो देखिएको छ । भिडियोमा शंकल भुजेलको डीओपी, कृष्ण भण्डारी एण्ड ग्लेज इन्टरटेनमेन्टको रंग संयोजन र सम्पादन तथा सुरेश पाण्डेको कोरियोग्राफी छ ।

रुपा लामा, माया लामा र विज्ञानको लगानी रहेको भिडियोमा वसन्त अधिकारीको निर्देशन छ । भिडियोमा आयुष पोखरेलको सह–निर्देशन तथा रुपा लामा र माया लामाको वार्डरब छ ।भिडियो एसथ्रीके इन्टरटेनमेन्ट युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।
भिडियो लिंक

२०७७ फागुन १३ गते ८:३९ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *