रक्सी प्रायोजक भएपछि प्रियंकालाई के चाहियो ?


घुम्न नी पाइयो, त्यो पनि रक्सीको प्रायोजनामा । अनी के चाहियो भनेर भनौ । अभिनेत्री प्रियंका कार्की भाग्यमानी हुन् त यो अर्थमा भनेर भन्न सकिएला । घुमेकी छिन्, मस्ती पनि छ । रक्सीले पैसा खर्चिएको नै हो ।

प्रियंका ब्याचलर पार्टी मनाउन गएकी थिइन् थाइल्याण्ड । एक साता बसेकी थिइन् । एक साता बस्दा उनलाई खुकुरी रमले प्रायोजना गर्यो । प्रियंका जस्ती अभिनेत्रीले रक्सीको प्रचार गरिन् भनौ । उनी, जन्मदिन र बिहेको एनिभर्सरी मनाउन गइन् माल्दिभ्स । यसमा पनि उनलाई त रक्सीको नै साथ ।

रक्सीको विज्ञापन गर्दै उनले धन्यवाद दिइन् । कलाकारले मादक पदार्थको विज्ञापन र प्रचार गर्ने हो कि होइन भनेर भनौ । प्रियंका जस्ती अभिनेत्रीबाट यो अपेक्षा । कहिलेसम्म गर्ने । के प्रियंकालाई विदेश पुग्नका लागि रक्सीको साथ लिन आवश्यक हो र भनेर भनौ ।